मौसमले साथ दिएसँगै धनकुटामा रोपाई सुरु

धनकुटा खबर । असार लागे संगै बर्षा सुरु भए पछि धनकुटा धान रोपाई सुरु भएको छ । आकासे पानीको भरमा धानको व्याड राख्नु पर्ने किसानलाई समेत मौसमले साथ दिएकोले यो बर्ष असार सुरु भए संगै रोपाई सुरु भएको हो ।

धनकुटाका माथिल्लो क्षेत्रमा रोपाइ सुरु भए पनि बेंसीमा भने चैते धान उठाएर मात्र खेति हुने गरेको छ । आकासे पानीको भर पर्नु पर्ने र प्रयाप्त सिंचाइ नहुने स्थानका किसानलाइ अहिलेको बर्षाले रोपाइ गर्न सहज गरेको छथरजोरपाटी गाउँपालिकाका कृषक हर्कमान लिम्बुले बताए ।

धनकुटाका सात वटै स्थानियतहमा धान खेति हुने गरेको छ । कोरोना भाइसर र लकडाउनको कारण गाउँ गएकाहरु समेत रोपाइ व्यस्त रहेको अर्का कृषक गोपाल लिम्बुले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।