पूर्वसांसद लामाको निधनप्रति दुःख व्यक्त

काठमाडौं, कार्तिक २३/पूर्वसांसद वीरबहादुर लामाको आज बिहान ६६ वर्षको उमेरमा असामयिक निधन भएकोप्रति पूर्वसांसद मञ्चले गहिरो दुःख व्यक्त गरेको छ।

मञ्चका सचिव नरबहादुर हमालले आज जारी गरेको प्रेस विज्ञप्तिमा २०५६ सालमा मकवानपुर जिल्ला क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका लामाको निधनप्रति दुःख व्यक्त गरिएको छ।

मञ्चका आजीवन सदस्यसमेत रहेका लामाको निधनप्रति दुःख प्रकट गर्दै मञ्चले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

साथै, मञ्चले स्व लामाको परिवारजनप्रति धर्यधारण गर्ने क्षमता प्रदान भनी समवेदना प्रकट गरेको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।