राष्ट्रिय जनमोर्चाद्वारा बालिका ह त्याका दो षीलाई का,रबाहीको माग
काठमाडौं, मंसिर ११/राष्ट्रिय जनमोर्चाले महोत्तरीको बर्दिबासमा ६ वर्षीया गुलाब खातुनको ह त्या गरिएको घटनाका दो षीलाई कडा का रबाही गर्न माग गरेको छ।

पार्टीका प्रवक्ता दुर्गा पौडेलले बिहीबार विज्ञप्ति जारी गरी बालिकाहरुको ब लात्कार र ह त्याका घटना निरन्तर हुनाले जनताको सु रक्षाको स्थिति अत्यन्तै कमजोर रहेको र शान्तिसुरक्षाप्रति सरकार उदासीन रहेको आ रोप लगाउँदै बालिकाको ह त्या स्वीकार गर्ने स्थानीयवासी अरुण शाहलाई कारवाही गरी पी डितलाई न्याय दिन माग गरेकी हुन्।
पीडितलाई न्याय दिनाको सट्टा न्याय माग्ने जनतामाथि दमन गरिएको घटनाको पनि छानबिन गर्न पार्टीले माग गरेको छ। रासस


