शहिद रिदामाहाङ्–रामालिहाङ् फुटबल प्रतियोगिताको फाइनल भोली हुने

धनकुटा  । धनकुटामा जारी शहिद रिदामाहाग रामालिहाग गोल्डकपका वडा स्तरिय नकआउट फूटबल प्रतियोगिताको आज भएको पहिलो सेमिफाईनल खेलमा धनकुटा नगरपालिका ७ बिजयी भएको छ ।

धनकुटा नगरपालिका ७ ले धनकुटा नगरपालिका वडा न ४ लाई ० का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो त्यस्तै अर्को खेलमा वडा न १ ले वडा न ८ लाई १ का बिरुद्ध ३ गोल अन्र्तरले पराजित गरेको छ ।

आजको पहिलो खेलमा म्यान अफद म्याच वडा न ७ का रुद्धिहाग राई भए भने दोस्रो खेलमा वडा न १ का सवाल मल्ल घोषित भएका थिए।

फाइनल खेल धनकुटा नगरपालिका ७ र धनकुटा नगरपालिका १ बिच भोली हुने आयोजक समितीका संयोजक संदेश आठपहरीयाले जानकारी दिनु भयो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।