शहिद रिदामाहाङ्–रामालिहाङ् गोल्डकपको उपाधी वडा न ७ लाई

धनकटा,२५ फागुन । धनकुटामा जारी शहिद रिदामाहाङ्–रामालिहाङ् वडा स्तरिय फूटबल प्रतियोगिताको उपाधी धनकुटा नगरपालिका वडा न ७ ले हात पारेको छ ।

आज भएको फाइनल खेलमा वडा न ७ ले धनकुटा नगरपालिका वडा न १ लाई १ का बिरुद्ध ६ गाले अन्र्तरले पराजित गर्दे उपाधी उचालेको हो । बिजेता टोलीले नगद ५० हजार गोल्डकप हात पारेको छ भने दास्रो भएको टोलीले ३० हजार प्राप्त गरेको छ । बिजेता टोली लाई प्रमुख अतिथी धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

आजको खेलको म्यान आफद म्याच बिजेता टोलीका मन कुमार राई घोषित भए । प्रतियोगिता संचालन गर्नेका लागि धनकुटा नगरपालिकाको ३ लाख सहयोग रहेको आयोजकले जानकारी दिएको छ त्यस्तै खोकु निर्माण कन्टक्सनका संचालक कमल राईले ५ हजार १ सय , थुलुग कन्टक्सनका संचालक प्रकाश राईले ५ हजार ५ मधुगांगा इन्टरप्राइजेटका संचालकले ५ हजार ,आन्नद निर्माण सेवाका संचालक दिनेश राईले ५ हजार , व्यावसायी दिलिप रायामाझीले ५ हजार सहयोग गरेको खेल आयोजक समितीका संयोजक संदेश आठपहरीयाले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।