सुपथ मूल्यको ‘सुष्मा होलसेल तथा किराना पसल’ आजबाट सन्चालनमा

पाख्रीबास,धनकुटा । धनकुटाको सुन्दर नगरी पाख्रीबास नगरपालिकाको वडा नं ४ मा रहेको सनसाइन होटल संगै आजबाट ‘सुष्मा होलसेल तथा किराना पसल’ (मिनि मार्केट) सन्चालनमा आएको छ ।

विशेष गरि माध्यम र निम्न बर्गिय ब्यक्तिहरुलाई लक्षित गर्दै सन्चालनमा ल्याइएको उक्त पसलमा भान्सामा चाहिने सम्पूर्ण सामानहरु देखि लिएर विभिन्न ब्राण्डका पेय पदार्थहरु पनि सुपथ मूल्य र एमआरपी भन्दा पनि कम मूल्यमा उपलब्ध छन् ।

अन्य पसलहरु भन्दा निक्कै कम मूल्यमा हरेक सामान उपलब्ध हुने यस पसल नेपालकै उत्कृष्ट इ-कमर्स साइट allpasal.com सम्बद्द रहेको पसलका संचालक रमेश बस्नेतले बताउनु भयो ।

काठमाण्डौ र बुटवलमा मुख्य कार्यालय रहेको अलपसल डटकमको प्रदेश १ का लागि ईटहरीमा शाखा गोदाम रहेको छ र त्यसै मार्फत आफुहरुलाई सामान उपलब्ध हुने गरेको संचालक बस्नेतले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।