३ वटा कृषक समुहलाई ८ लाख बराबरको बिउ विजन तथा सिंचाइका लागि टंकी तथा पाईप वितरण

असार १८,धनकुटा सहिदभुमि गााउँपालिकाको वडा नं ६ का ३ वटा कृषक समुहलाई ८ लाख बराबरको बिउ विजन तथा सिंचाइका लागि टंकी तथा पाईप वितरण गरेका छन् ।

गााउपालिकाको वडा नं ६ का वडा अध्यक्ष हेम कुमार राईले एक कार्यक्रका बिच गाउपालिकाको अर्थिक वर्ष २०७७।७८ को तरकारी बाली पकेट कार्यक्रम मार्फत ३ वटा कृषि समुहका किसालन लाई ८ लाखबराबरको बिउ विजन तथा सिचाइका लागि पाईप वितरण गरिएको केसब राईले जानकारी दिनुभयो ।

त्यस्तै गरी वडा नं ३ का संयूक्त कृषी तथा पशुपन्छी कृषक समुहलाई हिल टंकी ५ सय लिटर र २ सय लिटर २४ ओटा , सिचाईका लागि पाईप २० एमएम १९ घर ,टनेल ४ ओटा ४ घर ,टमाटरको विउ ४८ घर दुई ,दुई प्याकेट ,ढुषीनासक विषदी ४८ घर र उन्नत जातको बोडिको विउ ४ घर गरी जम्मा ३ लाख बराबरको सामाग्री वितरण गरिएको वडाले जनाएको छ ।

त्यस्तै सोहि वडाका सचेतना कृषक स्वालम्बी समुहलाईका ९४ घर लाई ३१ सय एवोकार्डोको विरुवा , २ सय लिटरको हिल टंकी ९४ घर ,२० एमएमको पाईप १५ घर ,२ हजार लिटरको हिल टंकी १ जना गरी २ लाख ५० हजारका सामाग्री विरुवा किसानलाई वितरण गरिएको छ ।

त्यस्तै अर्का कृषक समुह भालुपानी कृषी तथा पशुपंछी कृषक समुहलाई एवोकार्डोको विरुवा १९ घर १ हजार लिटर टंकी ९ घर ,२० एमएम र १६ एमएमको पाईप १० घर कम्पोष्ट मल १९ घरलई २ लाख ५० हजार बराबरको सामग्री प्रदान गरिएको वडाकार्यलयले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।