असार ३१ गते सम्म चौबिसे गाउँपालिका वडा न ३ सेवा बन्द हुने

धनकुटा,२३ असार । धनकुटाको चौबिसे गाउँपालिका वडा न ३ ले आफ्नो वडा बाट दिदै आएका अत्यावश्यकीय बाहेकका सबै सेवा आज बाट असार ३१ गते सम्मका लागि बन्द गरेको छ ।

चौबिसे गाउँपालिका वडा न ३ मा ३१ जनाको कोरोनाको एनटिजेन परिक्षण गर्दा १८ जनामा संक्रमण देखिएको भन्दै सक्रमणको चेनब्रेक गर्नका लागि सेवा बन्द गर्नु गरेको चौबिसे गाउँपालिका वडा न ३ का वडा अध्यक्ष हेमचन्द्र तुम्साद्धरा जारी गरिएको बिज्ञप्तीमा जनाईएको छ ।

साथै वडाले कोरोना भाइसरको संक्रमण रोकथामका लागि सबै वडा बासि लाई घर मै बस्न र संक्रमण रोक्नका लागि सहयोग गर्न अनुरोध समेत गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।