धनकुटामा सवारी दु’र्घटना,२ घाइते

शर्मिला राई:धनकुटा । धनकुटामा आज साँझ करिब ६ वजे भएको सवारी दूर्घटना परी दुई जना घाईते भएको छन ।

धनकुटा नगरपालिका ४ स्याउले मोडमा भएको दूर्घटनामा परी मोटर साईकलमा सवार धनकुटा सहिदभुमी गाउँपालिका ५ का वर्ष वर्ष ३१ का निजाम राई र मोटरसाईकलको पछाडी सवार ६१ वर्षका गणेश राई घाइते भएको  प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यलय धनकुटाका अनुसार संखुवसाभा खाँदवारी वाट धरान तर्फ जादै गरेको प्र-१-०२-००१ ख ८७८९ नं को ट्रकले विपरित दिशा बाट हिले तर्फ आउदै गरेको को २१ प ७२७६ नं को मोटर साईकललाई ठक्कर दिदा दूर्घटना भएको हो ।

दूर्घटनामा परी घाईते भएका दुवै जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

दुवै सवारी साधन र ट्रकका चालक झापा कमल गाउँपालिका ३ का वर्ष ५४ का ज्ञान वहादुर लिम्वुलाई जिल्ला प्रहरी कार्यलय धनकुटाले नियन्त्रणमा लिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।