धनकुटाको खोकुमा ७ करोड लागतमा प्राथमिक अस्पताल निर्माण हुंदै

धनकुटा,असार २८ । धनकुटाको सहिदभुमि गाउंपालिका वडा नं ४ खोकुमा ७ करोड लागतमा प्राथमिक अस्पताल निर्माण भइरहेको छ ।

निर्माण हुदै गरेको प्राथमिक अस्पताल निमार्ण कार्य ५० प्रतिशत काम सम्पन्न भएको गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्यले बताउनु भयो ।

आर्थिक वर्ष २०७७-७८ को विनियोजित बजेट ७ करोड ४५ लाख १० हजार मा सात रोपनी जग्गामा ५ बेडको खोकु प्राथामिक अस्पताल निर्माण भइरहेको गाउपालिकाले जनाएको छ ।

निर्माण भइरहेको अस्पताल भवनको संघिय सॉंसद राजेन्द्र राई , गाउंपालिका अध्यक्ष मनोज राई, गाउंपालीका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, जिल्ला समन्वय समिति धनकुटाका सदस्य सिब आङला लगायतले अनुगमन तथा निरिक्षण गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।