गुम्बा व्यवस्थापनका लागि आर्थिक रकम जुटाईदिन संघिय सॉंसद राईलाई अनुरोध

असार ३१,धनकुटा । धनकुटाको छथरजोरपाटी गाउपालिका वडा नं ६ सिधुवा बजार स्थितको फुर्चुलिङ गुम्बा थप व्यवस्थापनका लागि आर्थिक रकम जुटाईदिन गुम्बा व्यवस्थापन समितिले संघिय संसद तथा नेकपा एमाले राजेन्द्र राई समक्ष गरेको छ ।

आज एक कार्यक्रका वीच संघिय संसद तथा नेकपा एमाले धनकुटाका अध्यक्ष राईलाई गुम्बा व्यवस्थापन समितिका उपाध्यक्ष काजि शेर्पाले माग पत्र पेश गर्दै गुम्बा व्यवस्थापन तथा हल निर्माणका लागि आर्थिक रकम जुटाइ दिन माग गर्नु भएको हो ।

माग पत्र बुझ्दै संसद राईले आर्थिक रकम जुटाउन पहल गर्ने प्रतिवद्धता व्यवक्त गर्नु भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति धनकुटाका सदस्य शिब आङला, नेकपा एमाले धनकुटाका सचिव भिम राई , एमाले पाख्रीबास नगर ईञ्चार्ज नेत्र भण्डारी , पार्टी प्रचारप्रसार विभाग सदस्य दिवेस खड्का गम्बा व्यवस्थापन समितिका अध्यक्ष ग्यल्जेन शेर्पा लगायतको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।