धनकुटा नगरपालिकामा मात्र आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि

धनकुटा,३ साउन । धनकुटा नगरपालिकाकामा आज १३ जनामा कोरोना भाइसर संक्रमण पुष्टि भएको छ ।

आज १८ जनाको एन्टिजेन परिक्षण गर्दा ४ जनामा र १७ जनाको पिसिआर गर्दा ९ जनाका कोरोना संक्रमण पुष्टि भएको धनकुटा नगरपालिकाका स्वाथ्य शाखा प्रमुख भोजराज भण्डारीले जानकारी दिनु भयो ।

कोरोना भाइसरको दोस्रो लहर सुरु भए यता ८ सय ४० जनाको पिसिआर र ३सय ९४ जनाको एन्टिजे परिक्षण गरिएको समेत जनाईएको छ । संक्रमित भएका मध्ये ४ सय ६३ जना निको भई सकेका छन् भने धनकुटा नगरपालिकामा १ सय ५ जना सक्रिय संक्रमित रहेको समेत जनाईएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।