धनकुटामा थप १७ जनामा संक्रमण पुष्टि

श्रावण ५,धनकुटा ।आज धनकुटाका २४ जना कोरोना मूक्त भएका छन् ।

यो सँगै जिल्लामा कोरोनालाई जित्नेको संख्या १९ सय ११ पुगेको छ । आज जिल्लाका थप १७ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै अहिले सम्म धनकुटामा संक्रमण पुष्टि हुनेको संख्या २ हजार ९३ पुगेको छ ।

४ हजार ६ सय ८६ जनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार १ सय ४५ र २ हजार ८ सय २ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा ९ सय ४८ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक छ ।

हाल जिल्लामा १ सय ५६ सक्रिय संक्रमित रहेकोमा १ सय ३७ जना होम आईशोलेसनमा,१२ जना संस्थागत आईशोलेसनमा र ७ जना अस्पतालमा उपचाररत छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।