कोरोना संक्रमण नियन्त्रण वारे जानकारी तथा परामर्श

श्रावण १०, धनकुटा । धनकुटाको सहिदभूमी गाउपालिका घंघरुका कांग्रेस तरुण नेताहरुसँग आज नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले भेटघाट गरी स्वास्थ्य समाग्रीहरु प्रदान गर्नु भएको छ ।

जिल्लाको ग्रामिण क्षेत्र तिर कोरोना संक्रमण बढ्न थालेपछी जिल्ला सचिव राईले सहिदभूमी गाउपालिकाकाका नेता तथा महासमिति सदस्य रमेश राई,वडा नं १ उसभापती पदम राई तरुण नेता राम नायाराण राई लगायत संग भेटघाट गर्दै त्यसक्षेत्रमा कोरोनाले पारेको प्रभावको वारेमा जानकारी लिई यो भाईरसको संक्रमणबाट बच्न उपाएको वारेमा परर्माश गर्नु भएको हो ।

सोही अवसरमा सचिव राईले उनिहरुलाई मास्क तथा स्यानिटाईजर लगायतका स्वास्थ्य समाग्रीहरु प्रदान गर्नु भएको थियो । उहाँले महासमिति सदस्य रमेश राई लगायतका नेताहरुले कोरोना भाईरस विरुद्धको अभियानमा ज्यानको प्रवाह नगरी निरन्तर क्रियाशिल रहनु भएकोप्रति धन्यवाद समेत ज्ञापन गर्नु भएको थियो ।

उहाँले सहिदभूमी गाउपालिकाका अन्य वडाका वडा सभापती र नेताहरुसँँग भेटघाट गरी स्वास्थ्य स्थितिको वारेमा जानकारी लिर्दै स्वास्थ्य समाग्री यसअघि नै प्रदान गरिसक्नु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖