धनकुटामा आज पहिले दिन ६ हजार बढीले लगाए भेरोसेल खोप

धनकुटा । धनकुटामा आज ६ हजार वढीले कोरोना विरुद्वको खाोप लगाएका छन् ।

जिल्लाको सम्पूर्ण स्थानिय तह सबै वडाको १४८ खोप केन्द्र मार्फत ६ हजार २ सय ३४ जनाले भेराेसेल खाेप लगाएका हुन् ।

जसअनुसार धनकुटा नगरपालिकाका २१०८,
महालक्ष्मी नगरपालिकाका ८४५,पाख्रीवास नगरपालिकाका ८९३,छथरजाेरपाटी गाउपालिकाका ८५४, शहिदभूमी गाउपालिकाका ४४९, सागुरीगढी गाउपालिकाका
५११ र चाैविसे गाउपालिकाका ५७४ जनाले खाेप लगाएकाे स्वास्थ्य कार्यलय प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।

हाल जिल्लाका ५५ वर्षका नागरिक सहित सवारी चालक,विद्यालयका शिक्षक,विश्वविद्यालयका प्राध्यापक लगायतलाई काेराेना विरुद्वकाे भेररोसेल खोप लगाईदै गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।