धनकुटामा थपिए ७ सय ३३ उद्योग

धनकुटा, १७ साउन । धनकुटामा आथिक बर्ष २०७७/७८ मा ७ सय ३३ वटा लघु तथा घरेलु उधोग दर्ता भएका छन् ।

दर्ता भएका उधोगमा उत्पादन मुलुक १९ वटा कृषि तथा वन जन्य ५ सय ८७ वटा पर्यटन सम्बन्धि ५९ वटा सेवामूलक ६२ वटा र सुचना प्रविधि सम्बन्धि ४ वटा उधोग रहेको घरेलु तथा साना उधोग कार्यलय धनकुटाका निमित्त प्रमुख दिनेश ढुंगानाले जानकारी दिनु भयो ।

दर्ता भएका उधोगमा लघु र साना रहेका छन् । जसमध्ये ३सय ३९ वटा महिलाका नाममा रहेका छन् भने ३सय ९४ वटा उधोग पुरूषका नाममा रहेको कार्यलयले जनाएको छ ।

यी उधोगमा करिब ३ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने समेत कार्यालले जनाएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।