जयसिहं धामीको घटनामा अनेरास्ववियु धनकुटाको ध्यानाकर्षण

श्रावण १८,धनकुटा । अनेरास्ववियु जिल्ला कमिटी धनकुटाले एक प्रेस विज्ञप्ति जारी गर्दै दार्चुला जिल्लाको विषयमा नेपाल भारत सिमा महाकाली नदीमा रहेको तुईन तर्ने क्रममा भारतीय सिमा सूरक्षा बल एसएसबीले तुइनको तार काटिदिंदा महाकाली नदीमा खसेर बेपत्ता भएका नेपाली नागरिक जयसिहं धामीको घटनामा संलग्न भारतीय पक्षलाई तत्काल कारवाही गरि क्षतिपूर्ति भराउन माग राख्दै ध्यानाकर्षण गराएको छ ।

भारतीय सीमा सूरक्षा बलबाट भएको उक्त अमानवीय निर्दयी , अपाराधिक एवम् हेपाहा प्रवृत्तिको गतिविधि तथा कार्यप्रति अनेरास्ववियु जिल्ला कमिटी धनकुटा घोर भत्सर्ना गर्दछ´´अनेरास्ववियु जिल्ला कमिटी धनकुटाका संयोजक बसन्त राई द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।