यी ब्यक्तिलाई आज लागि धनकुटा आईशोलेसन सेन्टरमा भर्ना

श्रावण २२,धनकुटा । कोरोना संक्रमित नेपाल प्रेस युनियन धनकुटाका जिल्ला उपाध्यक्ष तथा तरुण दल धनकुटाका जिल्ला सविच तथा पत्रकारलाई उपचारका लागि आज धनकुटा आईशोलेसन सेन्टरमा भर्ना गरिएको छ ।

नेपाल प्रेस युनियन धनकुटाका जिल्ला उपाध्यक्ष तथा तरुण दल धनकुटका जिल्ला सचिव नरेन्द्र राई (कस्चित) र युनियन जिल्ला सदस्य तथा केन्द्रिय पार्षद धनवहादुर परियारलाई उपचारका लागि आईशोलेसन सेन्टरमा भर्ना गरिएको हो ।

उनिहरुलाई आईशोलेसन सेन्टरमा भर्ना गर्दै युनियनका केन्द्रिय उपध्यक्ष तथा नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राईले केही पोषिलो खानेकुरा प्रदान गर्नु भएको छ ।

धनकुटा कोभिड अस्पताल,आईशोलेसन सन्टर धनकुटामा गई नेपाली कांग्रेस धनकुटका सचिव समेत रहनु भएका धनकुटा अस्पताल व्यवस्थापन समितिका सदस्य समेत रहनुभएका राईले धनकुटा अस्पतालका प्रमुख डा पुजन विश्वकर्मा र स्वास्थ्य कर्मीहरुसंग भेट गरी अन्य विरामीहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी पनि लिनुभएको थियो ।

धनकुटामा अहिले ५ जना पत्रकारहरु कोराना संक्रमित भई उपचाररत छन भने ९ जना पत्रकार कोरोनालाई तिजेर निको भईसकेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।