बिरामीलाई यस्तो गरेको आ’रोपमा धनकुटाका एक मेडिकलका डाक्टर पक्राउ

श्रावण २५,धनकुटा । विरामीलाई यौ न दु र्ब्यवहार गरेको आरोपमा धनकुटाका एक मेडिकलका डाक्टर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनकुटा ७ मा रहेको सुवास मेडिकल एण्ड डाग्नोस्टिक सेन्टर प्रा.लि का डाक्टर राज शर्मा रहेका छन् ।

डा.शर्मालाई पिसाव सम्वन्धि समस्या भएर उपचारका लागि दुई दिन अघि अस्पताल भर्ना भएका पाख्रीवास नगरपालिकाका ५३ वर्षका पुरुष विरामीलाई यौ न दूव्र्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

पी’डित विरामीको उजुरीको आधारमा डा. शर्मालाई पक्राउ गरि कानुनी अनुसान्धान थालिएको जिल्ला प्रहरी कार्यलय धनकुटाको डिएसपी दिपककुमार रायले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धान अनुसार रातिको समयमा मा दक प दार्थ सेवन गरेर बिरामी कक्षमा पुगेका डा शर्माले यौ न दूव्र्यवहार गरेको खुलेको उहाँले वताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।