धनकुटा फोनिजले मनायो यसरी आफ्नो २७ औं स्थापना दिवस

श्रावण २७,धनकुटा । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजले आज आफ्नो २७ औ स्थापना दिवस मनाएको छ ।

फोनिजले धनकुटामा शूभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो । सोही अवसरमा फोनिज धनकुटा स्मारिका २०७८ नामक पुस्तक समेत विमोचन गरिएको फोनिज धनकुटाले जनाएका छ ।

राष्ट्रिय समाचार समितीका महाप्रवन्धक तथा कार्यक्रमका प्रमुख अतिथि सिद्दराज राईले स्मारिका विमोचन गर्नुभएको थियो । सोही अवसरमा आदिवासी जनजाती पत्रकार कोष स्थापनाका लागि सहयोग गरेको प्रति ज्ञान वहादुर गुरुङ र ईन्द्र सारु मगरलाई सम्मान पनि गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।