राससका महाप्रबन्धक सिद्धराज राईलाई गृह जिल्लामा यसरी गरियो सम्मान

नारायण कुमार राई/धनकुटा,२९ साउन । राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त महाप्रबन्धक सिद्धराज राईलाई उहाँको गृह जिल्लामा सम्मान गरिएको छ ।

राईलाई एक सम्मान समारोहका बीच नेकपा एमाले धनकुटा जिल्ला कमिटी र प्रेस चौतारी धनकुटा शाखाले संयुक्त रुपमा सम्मान गरेको हो ।

राईलाई एक समारोहका बीच एमाले अध्यक्ष तथा संघिय सांसद राजेन्द्र कुमार राई र चौतारी धनकुटाका अध्यक्ष सन्तोष रुचालले सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

सो अबसरमा नेकपा एमाले धनकुटाका जिल्ला कमिटी सदस्य,पदाधिकारी,प्रदेश माननियहरु,७ पालिकाका प्रमुख,उप–प्रमुख तथा प्रेस चौतारी निकट पत्रकारहरुले राईलाई बधाई ज्ञापन गर्नुभएको थियो ।
लामो समय देखि पत्रकारिता पेशामा कार्यरत चौतारी धनकुटाका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य राईले गएको असार १० गते पदभार ग्रहण गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।