धनकुटा नगरपालिकामा एमालेको स्थानिय सरकारले व्यापक भ्रष्टचार गर्यौ : नेपाली कांग्रेस

धनकुटा । धनकुटा नगरपालिकामा एमालेको स्थानिय सरकारले व्यापक भ्रष्टचार गरेको नेपाली कांग्रेसका नेताहरुले आरोप लगाएका छन् ।

धनकुटा नगरपालिका वडा नं ५ को वडा भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सचिव तथा धनकुटा नगर संयोजक विजय सन्तोषी राईले धनकुटा नगरपालिकामा एमालेको स्थानीय सरकारले अहिले सम्म कुनै नमूना योग्य र हेर्न लायक काम गर्न नसकेको बताउदै ब्यापक अनियमितता समेत गरेको उल्लेख गर्नुभयो ।

पार्टीका वडा नं ५ का सभापति धनकुमार राईको अध्यक्षतामा भएको वडा भेलामा संयोजक राईले धनकुटा नगरपालिका मात्र २० करोडको वेरुजु आउनु नै स्थानिय सरकारले गरेको व्यापक भ्रष्टाचारको प्रमाण भएको स्पष्ट पार्नुभयो ।

त्यस्तैगरी धनकुटा नगरपालिका वडा नं ७ को वडा सभापती शैलेसमान श्रेष्ठको अध्यक्षतमा सम्पन्न वडा भेलामा बोल्दै कांग्रेस नेताहरुले स्थानिय सरकारले गरेको भ्रष्टचारको बारेमा गाउँ गाउँमा गई जनतालाई सुचित गराउने बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।