धनकुटामा काङ्ग्रेसका मोक्तान सहितका नेता कार्यकर्ता एमालेमा प्रवेश

धनकुटा । एमाले पाख्रीबास नगरकमिटी धनकुटाको चुनावी अभियान अन्तरगत बुधबार वडा नं ९ उत्तरपानिमा वृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अवसरमा २०४६ साल देखि नेपाली काङ्ग्रेसका आस्थावान लक्ष्मण मोक्तान सहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेकाछन् ।

एमालेमा प्रवेश गर्नेहरुमा मोक्तान सहित योगेन्द्र बम्जन ,राज कुमार योञ्जन,रमेश योञ्जन,खड्ग बहादुर बम्जन,सरोज तामाङ ,ज्ञानेन्द्र बम्जन,पुर्ण बहादुर बम्जन, अईतसिंह घिसिङ ,निरन घिसिङ ,वुद्धिमान योञ्जन र केशव घिसिङ रहेकाछन् ।

उनिहरुलाई पार्टीको चुनावी प्रशिक्षण कार्यक्रमका संयोजक भिम राई, पार्टीका नगर ईन्चार्ज नेत्र भण्डारी ,उपमेयर देवकला तिमल्सिना , पार्टीका नगर उपाध्यक्ष लोकेन्द्र घिसिङ ,नगर सचिव सिताराम राई , पुर्व जिल्ला कमिटी सदस्य यज्ञ घिसिङ , वडा अध्यक्ष चनद्रलाल घिसिङ लगायतले खदा,अविर लगाई पार्टी प्रवेश गराएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।