छथरजोरपाटी गाउँपालिकामा समेत सत्तारूढ गठबन्धनका दलहरुले तालमेल गरेर चुनावमा जाने

धनकुटा,१३ चैत । यही वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनका लागि धनकुटाको छथरजोरपाटी गाउँपालिकामा समेत सत्तारूढ गठबन्धनका दलहरुले तालमेल गरेर चुनावमा जाने सहमति गरेका छन् ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छथरजोपाटी गाउँपालिकामा सकेत गठबन्धन गरेर चुनावमा जाने सहमती गरेका छन् । नेपाली कांग्रेस छथरजोरपाटी गाउँपालिकाका सभापती छत्र सुब्वा, नेकपा माओवादी छथरजोरपाटीका अध्यक्ष ज्ञानेन्द्रबहादुर कार्कि र नेकपा एकीकृत समाजवादीका अध्यक्ष उपेन्द्र राईद्धरा संयूतm रुपमा जारी गरिएको विज्ञप्तीमा आगामी निर्वाचनमा गठबन्धन गरि जाने जनाईएको छ ।

अघिल्लो स्थानिय तहको निर्वाचनमा नेकपा एमालले प्रमुख र उपप्रमुख सहीत ५ वडा जितेको थियो भने नेकपा माओवादीले १ वडा जितेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖