सहिदभुमि गाउंपालिकामा पालिका अध्यक्षमा ६ र उपाध्यक्षमा ५ जनाले गरे उम्मेदवार मनोनयन दर्ता

धनकुटा । धनकुटाको सहिदभुमि गाउपालिकामा पालिका अध्यक्ष मा ६ जना र उपाध्यक्षमा ५ जनाने उम्मेदवार मनोनयन दर्ता गरेका छम् ।

पालिका अध्यक्षमा एमाले बाट मनोज राई , राप्रपा गुर्द बहादुर राई , नेकपा एकीकृत जित बहादुर राई , माओवादी भरतसिंह राई ,स्वतन्त्र अनिस पुमा राई रहेका छन् ।

उपाध्यक्षमा एमालेका रत्नश्वरी राई , राप्रपा चन्द्रकुमारी राई ,नेपाली काङ्ग्रेस पुर्ण बहादुर खड्का , जसपा बलेन्द्र राई ,स्वतन्त्र रमन कुमारी राई छन् ।

स्वतन्त्र तर्फ पालिका अध्यक्ष ,उपाध्यक्ष र वडा अध्यक्ष र सदस्य सहित जम्मा १० जनाले उम्मेदवार दर्ता गरेको सहिभुमि निर्वाचन कार्यलयले जनाएको छ ।

वडा अध्यक्षमा १ नम्बर वडा बाट ४ जना , २ नम्बर वडा बाट ४ जना , ३ नम्बर वडा बाट ३ जना , ४ नम्बर वडा बाट ४ जना , ५ नम्बर वडा बाट ३ जना , ६ नम्बर वडा बाट ३ जना र ७ नम्बर वडाबाट ३ जनाले उम्मेदवार दर्ता गरेकाछन् उल्लेखित सबै एमाले,काङ्ग्रेस ,राप्रपा ,एस र जसपा र स्वतन्त्र बाट रह्को छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖