जिल्ला अस्पताल धनकुटाका आइसीयू र भेण्टिलेटर संचालनमा आउन सकेन

धनकुटा,१७ भदौ । प्रदेश–१ सरकारले बिशेषज्ञ चिकित्सक जनशक्ति ब्यबस्था नगर्दा जडान भएको दुई बर्ष सम्म पनि धनकुटा अस्पतालमा आइसीयू र भेण्टिलेटर संचालनमा आउँन सकेको छैनन् ।

धनकुटा अस्पतालमा ४ वटा भेन्टिलेटर सहितका १० आइसीयू बेड रहे पनि जनशक्ति नहुँदा संचालनमा आउँन नसकेको जिल्ला अस्पताल धनकुटाका सुचना अधिकारी राजन पोख्रेलले जानकारी दिए ।

आइसीयू र भेण्टिलेटर संचालनका लागि कम्तीमा एक÷एक जना एनेस्थेजियोलिष्ट र फिजिसियन सहित कम्तीमा ५ जना मेडिकल अधिकृत र ९ जना स्टाफनर्स आवश्यक पर्छ तर ती कुनैपनि प्राविधिक जनशक्ति धनकुटा अस्पतालमा छैनन् ।

सेवा सुरु नहुँदा गम्भीर र भेण्टिलेटर र आइसियू आवश्यक पर्ने पूर्वि पहाडी जिल्लाका बिरामीहरुलाई धरान, झापा, बिराटनगर र काठमाण्डौ सम्म पुर्याउनु पर्ने बाध्यता छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।