यलम्बरको सालिक उद्घाटन

onDa/sf] ;flns pb3f6g
;’Gb/x/}Frf, !( ebf} M df]/ªsf] a]naf/L– !! nIdLdfu{df klxnf] ls/ft /fhf onDa/sf] ;flns pb3f6g . pQm ;flnssf] k|b]z ! sf ;+:s[lt tyf ko{6gdGqL lvgf n’ªjf lnDa’n] pb3f6g ug{‘ePsf] xf] . tl:a/ dl0f/fd bfxfn÷/f;;

मोरङको बेलबारी– ११ लक्ष्मीमार्गमा पहिलो किरात राजा यलम्बरको सालिक उद्घाटन । उक्त सालिकको प्रदेश १ का संस्कृति तथा पर्यटनमन्त्री खिना लुङवा लिम्बुले उद्घाटन गर्नुभएको हो । तस्बिर मणिराम दाहाल÷रासस

घोषणापत्रबारे सुझाव दिन सर्वसाधारणलाई एमालेको आग्रह
काठमाडौँ, १९ भदौ (रासस) :नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको घोषणा–पत्रमा समावेशका लागि सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ ।

एमालेले पार्टीका सबै मित्र तथा शुभेच्छुकसँग यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा सुझाव उपलब्ध गराउन सुझाव आह्वान गरेको हो । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र मस्यौदा कमिटी’ले घोषणा–पत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टीपङ्क्तिलाई सुझाव दिन यही भदौ १५ गतेसम्म समय दिएकामा अब आमरुपमा सुझाव मागिएको छ ।

एमालेका सबै निकाय तथा कमिटी, विभाग, पार्टीसम्बद्ध जनसङ्गठन र पार्टीका नेता–कार्यकर्तालाई सुझाव दिन दिइएको समयमा अधिकांश विभाग र जनसङ्गठनबाट सुझाव प्राप्त भएको एमालेको केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुुभयो ।

एमाले पार्टीको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीलाई सुझाव ग्रहण गर्ने सम्पर्क व्यक्ति तोकिएको छ भने इमेलमार्फत पनि सुझाव दिन सकिने जनाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।