ताम्बा संघ नेपाल जिल्ला कार्य समिति धनकुटाको आयोजनामा दुई दिने अन्र्तक्रियात्मक कार्यक्रम हिलेमा शूरु

धनकुटा । ताम्बा संघ नेपाल जिल्ला कार्य समिति धनकुटाको आयोजनामा दुई दिने अन्र्तक्रियात्मक कार्यक्रम हिलेमा शूरु भएको छ ।

संघका जिल्ला अध्यक्ष हरिलाल मोक्तानको अध्यक्षतामा सञ्चालित कार्यक्रममा तामाङ संस्कार संस्कृती सहित परम्परागत रितीरिवाजको बारेमा छलफल एवम् अन्तरक्रिया भईरहेको छ ।

कार्यक्रममा जिल्लाका ७ वटै स्थानिय तह र संखुवासभाका ताम्बाहरुको उपस्थिती छ । अन्तरक्रियाको सहजीकरण ताम्बा संघ केन्द्रिय अध्यक्ष धावा वाङ्गेल मोक्तानले गरिरहनुभएको छ ।

अन्तरक्रिया कार्यक्रमका अतिथिहरु नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य विष्णु मोक्तान,संका निर्वमान केन्द्रिय सदस्य लालचन गोम्बा,संघका निर्वमान जिल्ला अध्यक्ष सिताराम थिङ,सचिव सन्तवीर लामा,पेमा लामा लगायत थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।