छथरजोपाटी गाउँपालिकाका अपाङ्गता भएका २ जनालाई सहायक सामाग्री हस्तान्तरण

धनकुटा,५ माघ । धनकुटाको छथरजोपाटी गाउँपालिकामा विगत बर्षहरुमा जस्तै अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका २ जना लाई सहायक सामाग्री हस्तान्तरण गरिएको छ ।

करुण फाउण्डेशनको सहयोग तथा छथरजोपाटी गाउँपालिकाको संयोजनमा छथरजोपाटी गाउँपालिका वडा नं ५ की योगिता लिम्बुलाई सि.पि ह्वचियर तथा वडा नं ४ की विनिता लिम्बुलाई मिन्यूल ह्वलचिर हस्तान्तरण गरिएको छथरजोपाटी गाउँपालिका महिला तथा वालवालिका शाखा प्रमुख एलिना निरौलाले जानकारी दिनु भयो ।

साथै छुट भएका अन्य लाई समेत निकट भविष्यमै सहायक सामाग्री उपलव्ध गराउँने उहाँको भनाई थियो ।

हस्तान्तरण कार्यक्रमा छथरजोपाटी गाउँपालिकाका अध्यक्ष छत्रबहादु सुब्बा, गाउँपालिकाकी उपाध्यक्ष गिता गुरुङ्ग खेवा , करूणा फाउण्डेसन नेपाल धनकुटाका फिजियो थेरापिष्ट, सम्बन्धित वडाका वडा अध्यक्ष,सि.वि.आर सहजकर्ता,ओ.पि.डि. अध्यक्ष लगायत अन्य व्यक्तिको उपस्थितिमा रहेको जनाइएको छ ।

कार्यक्रममा करुण फाउण्डेसन नेपाल धनकुटाका फिजियो थेरापिष्ट मनिसा चौधरीले ह्वलचिर प्रयोग तथा संचालन बारे सहजीकरण गर्नु भएको थियो ।

तस्बिर एलिना भारद्धजको फेसबुक बाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।