५ औं धनकुटा महोत्सवको सम्पूर्ण तयारी पूरा

धनकुटा । भोलिदेखि धनकुटामा सञ्चालन हुने प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषी प्रदर्शनी, एभोकाडो एवम् ५ औं धनकुटा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।

महोत्सव आयोजक धनकुटा उद्योग वाणिज्य संघले आज धनकुटामा पत्रकार सम्मेलन गरि महोत्सवको तयारी पूरा भएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले महोत्सवमा थप २ वटा स्टल थपिएर अब १ सय ८२ स्टल रहने बताउनु भयो ।

साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड सांगितीक प्रस्तुतीहरु पनि रहेने जनाईएको छ । पत्रकार सम्मेलनमा संघका पदाधिकारी सहित सञ्चारकर्मीको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖