कर्मचारी र सहयोगीबाट संकलित रकम हस्तान्तरण

धनकुटा । पुस २९ गते धनकुटाको सिंधुवा बजारमा भएको आगलागी पिडित परिवार र पुष ३० गते छथरजोपाटी गाउँपालिका ४ मा आगोनिभाउने क्रममा घाइते भएका पिडितलाई वितरण गर्न भनी छथरजोपाटी गाउँपालिकाका कर्मचारी र अन्य सहयोगी बाट संकलन भएको १ लाख ७७ हजार रुपैयाँ छथरजोपाटी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जितमान जिमीले राहत वितरणमा गाउँपालिकाको एकद्वार नीति अनुरुप स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा छथरजोपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बा लाई एक कार्यक्रमका बिच हस्तान्तरण गर्नु भएको स्थानीय विपद् व्यवस्थापन समितिका सदस्य सचिव नेत्रबहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

सो अवसरमा सहयोग गर्ने सबै सहयोगी दाताहरु लाई धन्यवाद ज्ञापन समेत गरिएको थियो ।

हस्तान्तरण कार्यक्रमा गाउँपालिकाकी उपाध्यक्ष गिता खेवा गुरुग , जनप्रतिनिधीहरु कार्यलय कार्मचारी लगायतको उपस्थिती रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।