धनकुटामा पनि यसरी मनाइयो सहिद दिवस

धनकुटा । आज शहिद दिवस विभिन्न कार्यक्रम गरि देशभर मनाईएको छ । दिवसको अवसरमा धनकुटामा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा र्याली प्रर्दशन गरिएको छ ।

धनकुटा बसपार्क स्थितको शहिद स्तम्भमा माल्याणपण गर्दै शहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

त्यसपछि बसपार्कबाट र्याली शूरु भई बजारको विभिन्न भागको परिक्रमा गरि धनकुटा वीच बजार स्थितको शहिद भीमनाराण श्रेष्ठको स्तम्भमा आई उहाँ प्रति श्रद्धाञ्जली अपर्ण गरिएको थियो ।

र्यालीमा जिल्ला प्रशासन कार्यलय धनकुटा,सूरक्षा निकायकाय हुसाडेक नेपालका प्रमुख एवं पदाधिकारी सहित जिल्लाका शहिदहरु सम्बद्ध संघसंस्थाका प्रमुखहरुले सहभागिता जनाएको शहिद सरोकार समाज धनकुटाका अध्यक्ष तिलक प्रसाद राईले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।