धनकुटाको पाख्रीबासमा पाख्रीबास काव्य श्रृङ्खला अङ्क सात सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबासमा पाख्रीबास काव्य श्रृङ्खला अङ्क सात सम्पन्न भएको छ । पाख्रीवास कला साहित्य समाजको आयोजनामा काव्य श्रृङ्खला सम्पन्न भएको हो ।

साहित्यको उन्नयन, पाख्रीबासको पर्यटकीय परिचयको विस्तार र साहित्यको उत्थानका उद्धेश्यले आयोजित सहित्यक कार्यक्रममा उपस्थित स्रष्टाहरु मुकुन्द प्रयास ,केजी सुब्बा , निर्मला कुवर, अनिल सुवेदीले रचना वाचन गरेका थिए ।

कार्यक्रममा अतिथि कविहरु लमजुङका सम्झना जोशीले “छोराको शन्देश ” धादिङका कविन्द्र इटानीले “सम्बन्ध , अवसरवाद ”लगायतका शिर्षकका कबिता बाचन गरेका थिए ।

यस्तै अतिथि मुक्तककार नवलपुरका सुदीप कोइराला,अतिथि गजलकार धनकुटाका सुरेश कार्की,निसल भण्डारीले जगल बाचन गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव धुव्र एलेक्स पौडेलले गर्नु भएको थियो भने कार्यक्रममा करिब ४५ जनाको सहभागिता रहेको थियो ।

साहित्य समाजले निरन्तर यस्ता साहित्य कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।