किराँत राई यायोख्खा धनकुटाको वृहत आम भेला सम्पन्न

धनकुटा । किराँत राई यायोख्खा धनकुटाको वृहत आम भेला राईकुवा टोल धनकुटामा सम्पन्न भएको छ ।

भेलाले किराँत राई योख्खाका वरिष्ठ उपाध्यक्ष पृथराम राईको संयोजकत्वमा ७ सदस्यीय यलम्बर पार्क पूर्वाधार निर्माण समिति गठन गरेको छ ।

समितिको सह-संयोजकमा कला राई,सदस्यहरुमा वलप्रसाद राई,भुवन राई,वल प्रसाद एवाई र विष्णु मगर लगायत रहेका छन् ।

भेलाको अवसरमा यलम्बर पार्क निर्माणका लागि प्रदेश सरकारले छुट्याएको बजेट सम्झौताका लागि भोलि नै समितिका संयोजक र सह-संयोजक विराटनगर जाने निर्णय समेत भएको किराँत राई यायोख्खा धनकुटाका अध्यक्ष उद्धवमणी राईले जानकारी दिनुभयो ।

अध्यक्ष राईका अनुसार यलम्बर पार्क निर्माणका लागि प्रदेश सरकारले १० लाख रकम छुट्याएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।