सांसद ईन्दिरा थापाको सम्पर्क कार्यालय धनकुटामा स्थापना

धनकुटा । १ नं प्रदेश सांसद ईन्दिरा थापाको सम्पर्क कार्यलय धनकुटामा स्थापना गरिएको छ ।

धनकुटा चुवाबोट छेउमा स्थापना गरिएको सम्पर्क कार्यलयको आज उद्घाटन गरिएको छ ।

सम्पर्क कार्यलय उद्घाटन गर्दै सांसद थापाले यहाँबाट जनस्तरमा हुने सबै कामहरु यही कार्यलयबाट हुने बताउनुभयो ।

जिल्लाको विकास निर्माणका लागि सम्पूर्ण योजना प्लानिङका कार्यहरु गर्न सहज होस् भन्ने लक्षका साथ स्थापना गरिएको यो कार्यलयबाट राय सुझाव संकलन, जनस्तरमा आवश्यक कार्यहरु गरिने उहाँले बताउनुभयो ।

सम्पर्क कार्यलयमा सुझाव पेटिका समेत राखिने उहाँले वताउनुभएको छ । कार्यलयमा सल्लाह,सुझाव संकलन भए आफुलाई जनताको गुनासो तथा सल्लाह सुन्न र सोही अनुसार विकास निर्माणका कामहरु गर्न सजिलो हुने उहाँले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।