सावित्रा घिमिरेको अध्यक्षतामा १९ सदस्यीय अनेमा संघ युवा महिला जिल्ला कमिटी गठन

धनकुटा ।धनकुटामा अखिल नेपाल महिला संघ युवा महिला जिल्ला कमिटी गठन गरेको छ ।

सावित्रा घिमिरेको अध्यक्षतामा १९ सदस्य अनेमा संघ युवा महिला जिल्ला कमिटी गठन गरिएको हो ।

जस अनुसार उपाध्यक्षमा दिप्ती राई ,सचिवमा निशु शुब्बा ,सहसचिव कुसु लुईटेल ,कोषाध्यक्ष उमादेवी ठाडा सोराली रहेकाछन् । यस्तै सदस्यहरुमा पासाङ सेर्पा ,दिपा याख्या ,गायत्री वि.क ,अस्मिता राई ,पवित्रा मगर ,वेद कुमारी गजमेर ,रेणु राई ,पार्वती राई ,फूलमाया देवान ,सनिता राई ,आसा राई ,रुपा भट्राई , कौशिला कार्की र अपर्णा विश्वकर्मा रहेकाछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖