लद्दाखमा भारतीय सेनाको ट्रक भिरबाट खस्दा ९ सैनिकको मृत्यु

काठमाडौं । लद्दाखमा भारतीय सेनाको ट्रक भीरबाट खस्दा ९ जना सैनिकको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय सेनाका अधिकारीहरूले शनिबार लद्दाखको लेह जिल्लामा सेनाको गाडी सडकबाट चिप्लिएर भीरबाट खसेको बताएका छन्।

पीटीआईका अनुसार घटनामा कम्तीमा ९ जवानको मृत्यु भएको छ । अधिकारीहरूले भनेअनुसार दुर्घटना शनिबार साँझ दक्षिणी लद्दाखको न्योमाको केरीमा भएको थियो।

प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखको लेहमा भएको भारतीय सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।