ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा तानमा ढाका कपडा बुन्दै उद्यमी महिला

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा तानमा ढाका कपडा बुन्दै उद्यमी महिला
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—७ मा रहेको सोनी ढाका कपडा उद्योगमा आयआर्जनका लागि परम्परागत प्रविधिबाट ढाकाको कपडा बुन्दै उद्यमी महिला ।
तस्बिरः दिलकुमार लिम्बू/रासस


