टुसा उम्रेका गेडा-गुडीको झोल खानुका यस्ता छन् फाइदै-फाइदा

गेडागुडी विभिन्न प्रकारका हुन्छन् । यो हाम्रो भान्सामा पाकिने तरकारी पनि हो ।

गेडागुडी स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै महत्वपूर्ण मानिन्छ। गेडागुडीको रस खानाले हाम्रो शरीरमा प्रोटिनको मात्रा धेरै हुन्छ । यो जो कोहिले पनि खान सक्छ यसको सेवन गर्नाले रोग संग लड्ने क्षमता बृदि हुन्छ ।

गेडागुडी भन्नाले विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राज्मा, भटमास आदिलाई बुझाउँछ । अझ बढी टुसा उम्रेको गेडागुडिमा प्रोटिन र फाइबरको मात्रा बढी हुन्छ ।

यद्यपि, टुसाएर गेडागुडी प्रयोग गर्दा शरीरले यसमा भएका सबै प्रोटिनलाई सोस्न सक्छ । नियमित नभिजाएको गेडागुडी प्रयोग गर्दा आइरन, जिंक, म्याग्नेसियम, क्याल्सियम लगायतका एन्टिन्युट्रिसन तत्वलाई यसले सोस्न दिँदैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।