धनकुटामा बृह्त निःशुल्क शल्यक्रिया शिविर हुने

धनकुटा,१३ भदौ । धनकुटामा आगामी असोज १ गते देखि १२ गते सम्म अलोहा मेडिकल मिसनले गरिव, असायह र पहुच विहिनहरुका लागि वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर गर्ने भएको छ ।

धनकुटाका सदरमुकाममा आज पत्रकार संमेलन गर्दै जानकारी अनुसार अलोहा मेडिकल मिसनले २०२३ का लागि आगामी असोजको १ गतेदेखि १२ गते सम्म धनकुटामा निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरको आयोजना गरेकोे स्थानिय व्यावस्थापन समितीका संयोजक रोशेष श्रेष्ठले जानकारी दिनु भयो ।

वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धारा पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृतिम हात वितरण र घाँटीको समेत शल्यक्रिया हुने संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

डाक्टर लगायत धेरै प्राविधीक जनशतिm अमेरिका बाट आउने र केहि संख्यामा नेपाली डाक्टर र प्राविधिक जनशतिmले समेत शिविरमा सेवा दिने संयोजक श्रेष्ठले जानकारी दिनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।