संखुवासभाको खाँदबारीमा संस्कृति जोगाउन युवादेखि बालक

संखुवासभाको खाँदबारीमा गाई जात्राको अवसरमा निकालिएको लाखेहरु ।
पछिल्लो समय संस्कृति संरक्षण गर्न संखुवासभाका नेवार समुदायले युवादेखि बालकसम्मलाई लाखे नाच्न प्रशिक्षण दिन थालेका छन् ।
तस्बिर ः सुजन बज्राचार्य/रासस


