नेम्वाङको फोटो राखेर एमाले संसदीय दलको बैठक

पार्टी उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्न नेकपा एमाले संसदीय दलको बैठक बसेको छ ।​ बिहीवार अपरान्ह संसद् भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बसेको हो ।

नेम्वाङको फोटो राखेर बसेको संसदीय दलको बैठकमा शोक प्रस्ताव पारित गर्ने एकमात्र एजेन्डा छ ।

पूर्व सभामुखसमेत रहेका नेम्वाङको सोमवार राति २ बजे निधन भएको थियो । नेम्वाङको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।