भोजपुरका ९२ बर्षिय बृद्ध बलिमान राईलाई राष्ट्रिय परिचय पत्र हस्तान्तरण

भोजपुर नगरपालिका-१० जिमिगाउँका ९२ बर्षिय बृद्ध बलिमान राईलाई मङ्गलबार राष्ट्रिय परिचय पत्र हस्तान्तरण गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे ।
तस्बिर : निरोज कोइराला/रासस


