गुनासो र सुझाव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरमा क्युआर कोड

जिल्ला प्रहरी कार्यालय भोजपुरले गुनासो र सुझाव व्यवस्थापनका लागि क्युआर कोड सार्वजनिक गरेको छ ।
सेवाग्राहीको सहजताका लागि कार्यालय परिसरमा क्युआर कोड राखिएको हो ।
तस्बिरः निरोज कोइराला/रासस


