गुनासो र सुझाव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा क्युआर कोड सार्वजनिक

गुनासो र सुझाव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा क्युआर कोड सार्वजनिक गरिएको छ ।
सेवाग्राहीको सहजताको लागि धनकुटा जिल्लामा अवस्थित विभिन्न सरकारी कार्यालयहरुमा समेतमा टाँस गरिएको छ ।
तस्बीर : जिल्ला प्रहरी कार्यालय धनकुटाको फेसबुक


