इन्द्रजात्रा हेर्न गएका युवककाे धारिलो हतियार प्रहार गरी हत्या

काठमाडौं। काठमाडौंको न्यूरोडमा एक युवकको हत्या भएको छ। इन्द्रजात्रा हेर्न पुगेका ओखलढुंगाको लिखुगाउँपालिका-४ का १७ वर्षीय सनी कार्कीलाई धारिलो हतियार प्रयोग भएको थियो।

उनलाई अस्पताल लैजानेक्रममा बाटोमै मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

परिसरका प्रवक्ता कुमोध ढुंगेलले घटनामा संलग्न भएको आरोपमा केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहको जानकारी दिए।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।