पाथीभरा क्षेत्रको काफ्ले पाटी र ठूलो फेदी

पाथीभरा क्षेत्रको काफ्ले पाटी र ठूलो फेदी
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा जाने पदमार्गमा पर्ने काफ्ले पाटी र ठूलो फेदी क्षेत्र ।
काफ्ले पाटीसम्म यातायातका साधन सञ्चालन हुन्छ यहाँदेखि पाँच किलोमिटर हिंडेपछि पाथीभरा पुगिन्छ ।
पाथीभरा दर्शन गर्न जाने तीर्थयात्री यस क्षेत्रमा बास बस्ने गर्छन् ।
तस्बिरः दिलकुमार लिम्बू/रासस


