ताप्लेजुङको फुङ्लिङमा तानमा अल्लोको कपडा बुन्दै उद्यमी महिला

ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ फुरुम्बो गाउँमा अल्लोको कपडा बुन्न सिक्दै उद्यमी महिला ।
यस क्षेत्र हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजना एवं फुङ्लिङ नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ र रेडपाण्डा नेटवकको आर्थिक सहयोगमा दुई महिने अल्लो प्रशोधन र कपडा उत्पादन तालिम सञ्चालन हुँदै छ ।
तस्बिरः दिलकुमार लिम्बू/रासस


