पाथीभरामा चढाएका गरगहना

पाथीभरामा चढाएका गरगहना
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा भक्तजनले चढाएका सुनचाँदीका गरगहना ।
पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीहरुद्वारा विकास समितिको कार्यालयमा अन्य धातु र सुन छुट्याएर राखिएको हो ।
तस्बिरः दिलकुमार लिम्बू / रासस


