भोजपुरको हतुवागढीको सुन्तला

भोजपुरको हतुवागढी गाउँपालिका–२ रानीबासका स्थानीयले बजार लैजान बोटबाट टिपेर राखेको सुन्तला ।
यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत सहरमा बिक्री गरिन्छ ।
अहिले सुन्तला स्थानीय बजारमा रु १०० देखि १५० सम्ममा बिक्री हुने गरेको छ ।
तस्बिर ः युवराज विष्ट/रासस


